सबै हेर्नुहोस
-
फागुन १ गते देखि विद्यालयहरु खोली भर्ना अभियान र नियमित कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई सूचना
प्रकाशित मिती:
हिमाली जिल्लामा फागुन महिना देखि शैक्षिक सत्र सुरु हुने हुनाले मनाङ् जिल्लाका सवै विद्यालयहरु फागुन १ गते देखि खोली भर्ना अभियान र नियमित कक्षा सञ्चालन गर्नहुन सवै विद्यालयका प्रअहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सम्पूर्ण शिक्षकहरुलाई अनुरोध छ । मनाङ् जिल्लामा विद्यर्थी सख्या घटदै गएको हुनाले शैक्षिक गुणस्तर बृद्धिगरी विद्यार्थीहरु घटनबाट रोक्नु
थप हेर्नुहोस -
मनाङ् जिल्लाका विद्यालयहरु र कक्षागत र विद्यालयगत विद्थार्थी सख्या
प्रकाशित मिती: २०७२-१०-२८
२०७२ सालकाे फलासको अाधारमा मनाङ् जिल्लाका विद्यालयहरु र कक्षागत विद्थार्थी सख्या यसै साथ राखिएको छ ।
थप हेर्नुहोस -
शिक्षक सेवा आयोजबाट नि मा शिक्षक पदमा नियुक्तिकोलागि सिफारिस गरिएका उमेद्वारलाई नियुक्तिकोलागि सम्पर्क राख्न आउने सूचना
प्रकाशित मिती: २०७२।१०।२८
शिक्षक सेवा आयोजबाट नि मा शिक्षक पदमा नियुक्तिकोलागि सिफारिस गरिएका उमेद्वारलाई नियुक्तिकोलागि सम्पर्क राख्न आउने सूचना गरिएको छ । सूचना प्रकासित भएको मितिले सात दिन भित्र कार्यालयमा उपस्थित हुन अनुरोध छ ।
थप हेर्नुहोस -
एस एल सि परीक्षाको ग्रेडिङ् सम्वन्धि निर्देशिका
प्रकाशित मिती:
प नि का ले प्रकाशन गरेको ग्रेडिङ् म्यानुएल राखिएको छ । अध्ययन गरी विद्याथर्थीहरुलाई जानकारी गराउन सवै शिक्षकहरुमा अनुरोध छ ।
थप हेर्नुहोस
