शिक्षक सेवा आयोजबाट नि मा शिक्षक पदमा नियुक्तिकोलागि सिफारिस गरिएका उमेद्वारलाई नियुक्तिकोलागि सम्पर्क राख्न आउने सूचना
प्रकाशित मिती: २०७२।१०।२८
शिक्षक सेवा आयोजबाट नि मा शिक्षक पदमा नियुक्तिकोलागि सिफारिस गरिएका उमेद्वारलाई नियुक्तिकोलागि सम्पर्क राख्न आउने सूचना गरिएको छ । सूचना प्रकासित भएको मितिले सात दिन भित्र कार्यालयमा उपस्थित हुन अनुरोध छ ।
